ネパール大地震追悼のキャンドルナイト

ネパール大地震から2年、横浜で追悼のキャンドルナイト

२०७२ साल बैशाख १२ गते नेपालमा गएको बिनाशकारी भूकम्पमा परि ज्यान गुमाउने हरूको लागी क्याण्डिल जलाई श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम आयोजना गरिएकोले उपस्थित हुन अनुरोध गर्दछौं ।
मिति: 25-April 2017
स्थान: योकोहामासी नाकाकु ओदोरि पार्क
(Kannai स्टेशन नजिक)
समय: बेलुकी 6:00 बजे
आयोजक
कानागावा नेपाली कम्युनिटी


------------------------------------
原田 裕子

コメント